नियम १८
बिदा दिने अधिकारीः
(१) प्रमुख सूचना आयुक्तले भैपरी आउने बिदा र पर्व बिदा आफैले
लिन सक्नेछ र अन्य बिदाहरु नेपाल सरकारबाट स्वीकृत गराउनु पर्नेछ ।
(२) सूचना आयुक्तले सबै विदाहरु प्रमुख सूचना आयुक्तबाट स्वीकृत गराउनु पर्नेछ ।